Follow Us on Facebook Follow Us on Facebook
 
  • लोकतान्त्रिक प्रणाली, घरदैलोमा आफ्नै सरकार, सामर्थ्य र पहिचान सङ्घीयताका आधार ।
  • मानव अधिकारको सम्मान गर्नेलाई मतदान गरौं, न्यायपूर्ण समाजको निर्माणमा योगदान गरौं ।
  • तपाईको एक मतले राष्ट्रनिर्माणमा महत्वपूर्ण योगदान दिन सक्छ, त्यसैले सोच विचार गरेर मात्र मतदान गर्नुहोस् ।
  • सात वटा कोठामा सात छाप, दुई वटा चिन्ह भएपनि एक कोठामा एकै छाप ।
  • हत्या, हिंसा, अराजकता र भ्रष्टाचारको अन्त्य ! तीव्र आर्थिक वृद्धि र समृद्धि अबको गन्तव्य !!
   
फोटोहरु

Caption : धनुषामा निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग ।
Photo by : विनोदकुमार रविदास

Caption : धनुषामा निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारको लागि राखिएको ठूलाठूला फोटोसहितका व्यानर ।
Photo by : विनोदकुमार रविदास

Caption : सप्तरीको राजविराजको विभिन्न सार्वजनिक स्थल र सरकारी कार्यालयमा टाँसिएको दलको प्रचारप्रसार हटाँउदै सुरक्षाकर्मी।
Photo by : मनोहरकुमार पोखरेल

Caption : सल्यानमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कब्जामा लिई जलाएका उम्मेदवारका प्रचार सामग्री ।
Photo by : मिना बुढाथोकी

Caption : सल्यानमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कब्जामा लिई जलाएका मतदाता शिक्षा सामग्री ।
Photo by : मिना बुढाथोकी

Caption : ईश्वरपुर नपा सर्लाहीमा पानी जमेको खुला चौरमा मतदान गर्न लामबद्ध मतदाताहरू । गएराति परेको पानीका कारण मतदानस्थल वरपर पानी जमेको छ ।
Photo by : सन्तोषकुमार सिंह

Caption : आचारसंहिता उल्लङ्घन गर्दै रूपनी गाउँपालिका-१ रूपनी चोकमा भदौ २७ गते राति आयोजित चुनावी सभामा पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।
Photo by : मनोहरकुमार पोखरेल

Caption : रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा असार १४ गते स्थानीय तहको निर्वाचनमा मतदान गर्दै मुस्लिम महिलाहरू ।
Photo by : रिमा विसी

Caption : मोरङको विराटनगर महानगरपालिका-११ स्थित जनपथ उच्च माविको मतदान केन्द्रमा असार १४ गते मतदाताहरूसँग कुरा गर्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल ।
Photo by : देवराज पोखरेल

Caption : असार १४ गते दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनका बारेमा निर्वाचन आयोगका सचिव महेश न्यौपानेलाई जानकारी गराउँदै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम ।
Photo by : विमलचन्द्र शर्मा

Caption : निर्वाचन आयोगका सचिव महेश न्यौपानेलाई असार १४ गते दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदन बुझाउँदै स्वच्छ निर्वाचनका लागि नागरिक अभिायनको सचिवालय इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम ।
Photo by : फोटो विमलचन्द्र शर्मा

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई तराई-मधेसको अवस्थाका बारेमा ज्ञापनपत्र बुझाउँदै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल तथा मधेस मामलाका जानकार डा.राजेश अहिराज ।
Photo by : इन्द्रप्रसाद अर्यालको फेसबुक पे&

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा पर्साको बीरगञ्जमा जेठ ३० गते आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल ।
Photo by : केसी लामिछाने

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा जेठ २८ गते रुपन्देहीमा आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी अतिथिहरू ।
Photo by : रिमा विसी

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा जेठ २८ गते कपिलवस्तुमा आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल ।
Photo by : नन्दराम पौडेल

Caption : दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा जेठ २८ गते आयोजति नमूना मतदान कार्यक्रममा मतदान गर्ने तरिका सिक्दै डडेल्धुराका मतदाता ।
Photo by : भुपेन्द्र बिष्ट

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा जेठ १७ गते बर्दियाको गुलरियामा गरिएको मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रियामा बोल्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल ।
Photo by : मानबहादुर चौधरी

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा घोराहीमा आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल ।
Photo by : जे.एन.सागर

Caption : चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थल कभर्डहलमा जेठ १४ गते मतपत्र च्यातिएपछि मध्यरातमा गणनास्थलको सुरक्षा दिँदै सुरक्षाकर्मी ।
Photo by : रासस

Caption : दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा जेठ १४ गते मतपत्रमा छाप लगाउने र पट्याउने तरिका सिक्दै डडेल्धुराका मतदाता ।
Photo by : रासस

Caption : आगामी जेठ ३१ मा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि मतदान केन्द्रहरूमा पठाउने मतपत्रको जेठ १२ गते रूजु गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा खटिएका कर्मचारीहरू ।
Photo by : कोकिला ढकाल

Caption : सङ्घीय गठबन्धनका कार्यकर्ताहरूले सप्तरी जिल्लाको रुपनी गाउँपालिका-२ स्थित तेरहौतामा आगजनी गरेका निर्वाचन शिक्षा सामग्रीमा ।
Photo by : मनोहरकुमार पोखरेल

Caption : दोस्रो चरण अन्तर्गत आगामी जेठ ३१ गते हुने निर्वाचनकालागि इलाम नगरपालिकामा मतदान गर्न सिकाउँदै महेन्द्र रत्न बहुमुखी क्याम्पसका एक विद्यार्थी ।
Photo by : कोकिला ढकाल

Caption : वैशाख ३१ गते सम्पन्न काठमाडौँ महानगरपालिकाको मतगणना गर्दै राष्ट्रिय सभागृहमा कर्मचारी तथा पार्टी प्रतिनिधि ।
Photo by : रासस

Caption : रुकुमको मुसिकोट नपा-१ स्थित सल्ले मतदान केन्द्रमा वैशाख ३१ गते स्टेचरमा बिरामीलाई बोकेर मतदान गर्न ल्याइँदै ।
Photo by : आदर्श केसी

Caption : पोखरा लेखनाथ महानगरपालिका-७, वडा कार्यलय भवन रत्नचोक पोखरामा मतदानका लागि नाम रूजु गराउने ठाउँमा ज्येष्ठ नागरिकहरू ।
Photo by : सङ्गीता भाट

Caption : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव आइतबार पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको जानकारी गराउँदै ।
Photo by : सौजन्य, निर्वाचन आयोग, रासस

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा वैशाख ३१ गते निर्वाचन आयोगका कानुन सचिव सुशील कोइरालालाई निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन बुझाउँदै । साथमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानकर्मीहरू ।
Photo by : विमलचन्द्र शर्मा

Caption : स्थानीय तहको निर्वाचन-२०७४ मा जुम्ला जिल्लाको चन्दननाथ नपा-७ जनता मावि मतदान केन्द्रमा मतदान गर्दै मतदाता ।
Photo by : मानदत्त रावल

Caption : बागलुङ जिल्लाको बागलुङ नपा-३ मा रहेको बौद्धबिहार मतदान केन्द्रमा मतदान गर्दै 'किरीयापुत्री' मतदाता ।
Photo by : सृजना पन्त

Caption : काठमाडौँको नागार्जुन नपा-१० स्थित अमरज्योती उच्चमाविको मतदान केन्द्रमा मतदान गरेर बाहिरिँदै ज्येष्ठ नागरिक ।
Photo by : राजु पासवान

Caption : स्थानीय तह निर्वाचन-२०७४ अन्तर्गत भेरी नपा-४ स्थित कस्तुरी बोडिङ् स्कूलको मतदान केन्द्रमा मतदान गर्दै मतदाताहरू ।
Photo by : दिनेश श्रेष्ठ

Caption : काठमाडौको गोकर्णमा रहेको गोकर्णेश्वर सामुदायिक विद्यालयस्थित मतदान केन्द्रमा वैशाख ३० गते निर्वाचन पूर्व पर्यवेक्षण गर्दै स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकका महासचिव रमेशचन्द्र पौढडेललगायत ।
Photo by : राजु पासवान

Caption : नुवाकोटको बट्टार मतदान केन्द्रमा वैशाख ३० गते मतदाता परिचय पत्र वितरण गरिँदै । जिल्लाभर मतदाता परिचय पत्र वितरण तथा मतदान स्थल निर्माण गरिँदै छ ।
Photo by : नवदीप श्रेष्ठ

Caption : माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा परी घाइते भएका रुकुम मुसिकोट नपा ७ निवासी एमाले कार्यकर्ता करवीर परियार।
Photo by : आदर्श केसी

Caption : हिमाली जिल्ला डोल्पामा नमूना मतदान गर्दै सर्वसाधारण।
Photo by : विष्णु देवकोटा

Caption : हिमाली जिल्ला डोल्पामा नमूना मतदान गर्दै सर्वसाधारण।
Photo by : विष्णु देवकोटा

Caption : हिमाली जिल्ला डोल्पामा नमूना मतदान गर्दै सर्वसाधारण।
Photo by : विष्णु देवकोटा

Caption : नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको कुटपिटबाट घाइते व्यास नपा-४, तनहुँका १६ वर्षीय नविन अधिकारीलाई।
Photo by : प्रकाशचन्द्र भट्टराई

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख २६ गते काठमाडौँमा आयोजना गरेको स्थानीय तह निर्वाचन-२०७४ पर्यवेक्षण अभिमूखीकरण कार्यक्रममा लिइएका तस्वीर ।
Photo by : विमलचन्द्र शमा

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख २६ गते काठमाडौँमा आयोजना गरेको स्थानीय तह निर्वाचन-२०७४ पर्यवेक्षण अभिमूखीकरण कार्यक्रममा लिइएका तस्वीर ।
Photo by : विमलचन्द्र शमा

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख २६ गते काठमाडौँमा आयोजना गरेको स्थानीय तह निर्वाचन-२०७४ पर्यवेक्षण अभिमूखीकरण कार्यक्रममा लिइएका तस्वीर ।
Photo by : विमलचन्द्र शमा

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख २६ गते काठमाडौँमा आयोजना गरेको स्थानीय तह निर्वाचन-२०७४ पर्यवेक्षण अभिमूखीकरण कार्यक्रममा लिइएका तस्वीर ।
Photo by : विमलचन्द्र शमा

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख २६ गते काठमाडौँमा आयोजना गरेको स्थानीय तह निर्वाचन-२०७४ पर्यवेक्षण अभिमूखीकरण कार्यक्रममा लिइएका तस्वीर ।
Photo by : विमलचन्द्र शमा

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख २६ गते काठमाडौँमा आयोजना गरेको स्थानीय तह निर्वाचन-२०७४ पर्यवेक्षण अभिमूखीकरण कार्यक्रममा लिइएका तस्वीर ।
Photo by : विमलचन्द्र शमा

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख १७ गते काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानको सचिवालय इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल धारणा राख्दै ।
Photo by : मदन पौडेल

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका संयोजक सुबोधराज प्याकुरेल मङ्सिर ४ गते बेलुका संविधानसभा निर्वाचन २०७० को संक्षिप्त निर्वाचण पर्यवेक्षण प्रतिवेदन निर्वाचन आयोगमा बुझाउँदै ।
Photo by : फोटो : विमलचन्द्र शर्मा

Caption : भरतपुर नपा-४, नारायणगढको न्यूरोडमा मंसिर २ गते बिहान करिब ११ बजेको समयमा अज्ञात समुहबाट पानी बोक्ने मिनी ट्रकमा पेट्रोल बम प्रहार हुँदा गम्भिर घाइते भएका चालक गोरखाको तान्द्राङ घर भएका ३० वषिर्य अस्मिन गुरुङको कलेज अफ मेडिकल र्साईन्सेज भरतपुरमा प्राथमिक उपचार गराउँदै । उनलाई थप उपचारको लागी काठमाण्डौ पठाइएको छ ।
Photo by : सावित्री सापकोटा

Caption : एमाले- कांग्रेस कार्यकर्ताबीच १ गते बेलुका इलामको नामसालिङ्गमा भएको झडपमा परि घाइते भएकी नामसालिङ्ग-३ की रामकुमारी राइलाई २ गते उपचारकालागि जिल्ला अस्पताल इलाममा ल्याइपुर्‍याइएको छ ।
Photo by : कोकिला ढकाल /इन्सेक

Caption : फोरम गणतान्त्रिक क्षेत्र नं. ३ का उम्मेदवारले राजविराज नपा-८ स्थित अस्पताल रोडमा झुण्ड्याएको रङ्गिन फ्लेक्स व्यानर ।
Photo by : मनोहरकुमार पाखेरेल

Caption : सदभावना पार्टी क्षे नं. ५ का उम्मेदवारले रायपुर गाविस-८ स्थित रुपनी चोकमा झुण्ड्याएको रङ्गिन फ्लेक्स व्यानर ।
Photo by : मनोहरकुमार पोखरेल

Caption : तमलोपा क्षेत्र नं. ५ का उम्मेदवारले रायपुर गाविस-८ स्थित रुपनी चोकमा झुण्ड्याएको रङ्िगन फ्लेक्स व्यानर ।
Photo by : मनोहरकुमार पाखेरेल

Caption : हर्दिया गाविस-१ भेडिया बजारमा कात्तिक २७ गते मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले गरेको चुनावी सभा, जुलुसमा सहभागी बालबालिकाहरु ।
Photo by : मनोहरकुमार पाखेरेल

Caption : संविधानसभा सदस्य निर्वाचनका लागि सदरमुकाम धुलिखेलबाट निर्वाचन सामग्री लिएर गाउँका मतदान केन्द्रमा जाँदै गरेका काभे्रका कर्मचारी ।
Photo by : भोजराज तिमल्सिना

Caption : नेकपा-माओवादीका कार्यकर्ताले मकवानपुरको मनहरि नजिकै यात्रुसवार बसमा कात्तिक २८ गते राति पेट्रोल बम प्रहार गर्दा घाइते भएका ललितपुर चौघरेका रामबहादुर लामा बिएण्डबी अस्पतालमा उपचार गराउँदै ।
Photo by : रमेशप्रसाद तिमल्सिना

Caption : प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले ०७० कात्तिक २९ गते परिचय पत्र लिएपछि खुशी भएर परिचय पत्र देखाउँदै भरतपुर नपा-१० का ७२ बषिर्य बृद्ध होमनाथ पौडेल
Photo by : सावित्री सापकोटा

Caption : अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) को आयोजना तथा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान रुपन्देही, क्रियाशील पत्रकार महिला रुपन्देही र लुम्बिनी टेलिभिजनको सहयोगमा कात्तिक २९ गते भएको नागरिक संवाद कार्यक्रममा सहभागी राजनीतिक दलका नेता तथा अधिकारकर्मी र नागरिक अगुवाहरु
Photo by : अमृत गिरी

Caption : कोहलपुर गाविस-८ बाबानगरमा अज्ञात समुहले ०७० कात्तिक २९ गते आगजनी गरेको टाटा म्याजिक गाडी ।
Photo by : विनोद पाण्डे

Caption : एकीकृत नेकपा माओवादी गुल्मी- २ का उमेदवार अशोक थापाको ०७० कार्तिक २९ गते तम्घासमा सम्पन्न चुनावि सभामा निर्वाचन आचार संहिता विपरित निर्वाचन चिन्ह सहितका टिर्सट प्रयोग गरेका वाईसीएल कार्यकताहरु)
Photo by : नशेर भण्डारी

Caption : चुनावी सभामा बालवालिकाको प्रयोगः खाँदबारीमा कांग्रेशले आयोजना गरेको चुनावी सभामा झण्डा बोकेर भाग लिदै एक बालक । जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने संघ संस्था प्रसस्त भए पनि सुक्ष्म पर्यवेक्षण हुन सकेको छैन निर्वाचन कार्यालयले समेत आचरसंहिता पालना गराउन लागि परेको छैन ।
Photo by : छेटु शेर्पा

Caption : एकीकृत नेकपा माओवादीलाई जिताउन भन्दै एमाओवादीले क्षेत्र नंबर ३ मा ०७० कात्तिक २८ गते आयोजना गरेको महिला र्यालीमा आचारसंहिता विपरीत बालबालिकाहरुको प्रयोग भएको पाइएको छ ।
Photo by : सावित्री सापकोटा

Caption : कुटपीटवाट घाइते भएपछि जिल्ला अस्पताल वैतडीमा उपचार गराउदै नेकपा -एमाले) महाकाली अंचल समिती सदस्य नरेन्द्र विष्ट ।
Photo by : शेरबहादुर चन्द

Caption : लच्याङ्ग गाविस ७ का २५ वषिर्य इन्द्रवहादुर लामालाई वाईसियल कार्यकर्ताले खुकुरी चिरपट प्रयोग गरी कुटपिट गरे
Photo by : केशव मिश्र

Caption : डडेल्धुराबाट प्रत्यक्ष तर्फा उम्मेदवार रहेका मधेशी जन अधिकार फोरम नेपाल लोकतान्त्रिकका उम्मेदवारको मोटरर्साईकल कातिक २्र८ गते राति अज्ञात समुहले जलाएको छ ।
Photo by : राजेन्द्र ठगुन्ना

Caption : यात्रुवाहक वसमा पेट्रोल बम प्रहार
Photo by : प्रताप विष्ट

Caption : अज्ञात समूहद्वारा दाङको तुल्सीपुर नपा-५ मा आगजनी गरेपछि क्षत्रि्रस्त बा ३ ख ९६९६ नम्बरको बस ।
Photo by : गमनसिं खड्का

Caption : स्वच्छ निर्वाचनका लागी नागरिक अभियान सचिवालय इन्सेकको आयोजना र स्वच्छ निर्वाचनका लागी नागरिक अभियान, चितवन एवम् अभियान टेलिभिजन भरतपुरको स्थानीय संयोजनमा कात्तिक २८ गते भरतपुरमा आयोजित नागरिक संवाद कार्यक्रम आफ्ना भनाई राख्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल ।
Photo by : सावित्री सापकोटा

Caption : र्सलाहीको क्षेत्र नम्वर १ स्थित गौरिशंकर गाविसमा २०७०.०७.२८ गते त्यस क्षेत्रका एकिकृत नेकपा माओवादीका उम्मेदवार शम्भुलाल श्रेष्ठको पक्षमा नारा लगाउदै स्थानीय वालवालिका ।
Photo by : चूडामणि वाग्ले/पत्रकार

Caption : निर्वाचनमा बालबालिकाको प्रयोग
Photo by : सनबहादुर थापा

Caption : भरतपुरको चौबीसकोठीमा ०७० कात्तिक २८ गते खतरा लेखेको काटुनमा भेटिएको शंकास्पद बस्तुलाई
Photo by : सावित्री सापकोटा

Caption : नेपालगञ्ज नपा-१६ स्थित क्षेत्रीय खाने पानी संस्थानको कार्यालयको पर्खालको पछाडी कात्तिक २८ गते अज्ञात समूहले राखेको ग्याँस सिलिण्डर नेपाली सेनाको बम डिष्फोजल टोलीले निष्कृय पारेको छ ।
Photo by : विनोद पाण्डे

Caption : नेकपा-माओवादी लगायत ३३ दलले निर्वाचन बहिष्कार भन्दै यातायात बन्दका गरेका कारण निर्वाचन मतपेटिका सहित विभिन्न सामाग्रीहरु बोकेर लैजादै निर्वाचनमा खटिएका जुम्ला जिल्लाका कर्मचारीहरु ।
Photo by : मानदत्त रावल

Caption : आचारसंहितालाई वेवास्ता गर्दै एकीकृत नेकपा माओवादीले निर्वाचन प्रचार प्रसारको लागी निकालेको पोष्टकार्ड र्साईजको क्यालेन्डर फोटो सावित्री सापकोटा
Photo by : सावित्री सापकोटा

Caption : निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग
Photo by : शिवराज खत्री

Caption : झापा क्षेत्र नं दुई का प्रमुख तिन दलका उम्मेद्धारहरुलाई सहभागि गर्राई आम मतदाता , संचारकर्मी , नागरिक समाजका बिचमा ०७० कात्तिक २७ गते बिर्तामोडमा र्सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएकोछ ।
Photo by : अर्जुन बस्नेत

Caption : बाँकेको नेपालगञ्जमा कात्तिक २६ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियान सचिवालय इन्सेकद्वारा प्रकाशित संविधानसभा निर्वाचन २०७० सम्बन्धी जानकारी पुस्तिका अध्ययन गर्दै र्सबसधारण ।
Photo by : विनोद पाण्डे

Caption : इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल निर्वाचन आयोगका प्रमूख आयुक्त निलकण्ठ उप्रेतीलाई कात्तिक २७ गते आचारसंहिता उल्लङ्घनका तथ्य तथ्याङ्कसहित निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाउँदै
Photo by : विमलचन्द्र शर्मा

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकले कात्तिक २७ गते राजधानीमा आयोजना गरेको निर्वाचन पर्यवेक्षण पूर्व प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेल
Photo by : विमलचन्द्र शर्मा

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकले कात्तिक २७ गते राजधानीमा आयोजना गरेको निर्वाचन पर्यवेक्षण पूर्व प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सहजिकरण गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम
Photo by : विमलचन्द्र शर्मा

Caption : मानवअधिकारको सम्मान गर्नेलाई सम्मान गरौँ, न्यायपूर्ण समाजको निर्माणमा योगदान गरौँ भन्ने सन्देशमूलक पर्चा टाँस गदैँ पर्सा जिल्ला प्रतिनिधि केसी लामिछाने ।
Photo by : केसी लामेछाने

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तरगत कात्तिक २६ गते सुनसरीको क्षेत्र नम्बर ६ का प्रत्यक्ष तर्फा उम्मेदवार र मतदाता बिच सम्परिक्षणका लागि र्सार्वजनिक सुनुवाईमा सहभागी उमेदवारहरु ।
Photo by : सुकदेब चौधरी

Caption : घरदैलौ कार्यक्रममा झण्डा बोकेका बालबालिकाहरु
Photo by :

Caption : एमावोवादीको पोष्टर टास्दै
Photo by :

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियान सचिवालय इन्सेक र भिजन टेलिभिजनको संयुक्त आयोजनामा ०७० कात्तिक २६ गते नेपालगञ्जमा आयोजित उम्मेदवार र मतदाताबीच टेलिभिजन संवाद कार्यक्रममा बोल्दै इन्सेकका क्षेत्रीय संयोजक भोला महत ।
Photo by : विनोद पाण्डे

Caption : नागरिक संवाद कार्यक्रममा बिचार व्वक्त गदै इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेल
Photo by : सुरबहादुर परियार

Caption : एमाओवादी चुनावी आमसभामा बालबालिकाको प्रयोग
Photo by : मानबहादुर चौधरी

Caption : INSEC Chairperson Subodh Raj Pyakurel shares his view at the Citizen's Assembly
Photo by : Komal Niranjan Bhat

Caption : आचारसंहिता विपरित चुनावी र्‍याली र आमसभामा बालबालिकाको प्रयोग
Photo by : मानबहादुर चौधरी

Caption : आचारसंहिता विपरित चुनावी र्‍याली र आमसभामा बालबालिकाको प्रयोग
Photo by : मानबहादुर चौधरी

Caption : निर्वाचन आचार संहिता विपरित नेपाली काँग्रेसले कार्तिक २३ गते दिक्तेलबजार-३ मा वालवालिकालाई पोष्टर टाँस्न लगाउँदै ।
Photo by : डिएम चाम्लिङ र्राई

Caption : नेपाली काँग्रेस र नेकपा एमालेले वालवालिकालाई कार्तिक २३ गते टिर्सट र टोपी वितरण गरेर आचारसंहिताको उलंघन गरेका छन् ।
Photo by : डिएम चाम्लिङ र्राई

Caption : विद्यालय क्षेत्रमा भित्ते लेखन
Photo by : हेमनाथ खतिवडा

Caption : नेपाली काँग्रेस रिसीङ गाउँ कमिटिले निर्वाचन आचार संहिता विपरित निर्वाचन आयोगको प्रचार सामाग्री माथी टाँसेको पार्टीका व्यानर ।
Photo by : प्रकाशचन्द्र भट्टर्राई

Caption : एमाओवादीको चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग
Photo by : मनोहरकुमार पोखरेल

Caption : स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका बारेमा आफना धारणाहरु राख्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल
Photo by : Binod Pandey

Caption : नागरिक अभियानद्वारा उम्मेदवारहरु र मतदाताबीच अन्तरसंवाद
Photo by : मनोहरकुमार पोखरेल

Caption : आचारसंहिता विपरित दलहरुद्वारा प्रचार प्रसारमा बालबालिकाको प्रयोग
Photo by : शिवराज खत्री

Caption : चुनावी सभा स्थल नजिकै राखिएको होक्स नामको बम नेपाली सेनाको टोलीले निष्कृय बनाउदै
Photo by : आदर्श के.सी

Caption : नेकपा एमालेद्धारा आचार संहिता विपरित विद्यार्थीको प्रयोग
Photo by : डिएम चाम्लिङ र्राई

Caption : नेपाली काँग्रेस खोटाङले निर्वाचन आचार संहिता विपरित सदरमुकाम दिक्तेलबजारमा टाँगेका चुनाव चिन्ह अंकित झण्डाहरु ।
Photo by : डिएम चाम्लिङ र्राई । खोटाङ

Caption : आचारसंहिता विपरित चुनाव प्रचारमा बालबालिकाको प्रयोग
Photo by : शिवप्रसाद ढुंगाना

Caption : Dialogue Program
Photo by :

Caption : Dialogue Program
Photo by :

Caption : A fire on a vehicle (Ba1Ja 2318) set ablaze by CPN-M cadres
Photo by : Sitaram Adhikari

Caption : the press meet on "Citizen's Campaign for Clean Election-2013"
Photo by : Binod Pandey

Caption : Training Program for Observers
Photo by : Sitaram Adhikari

Caption : Training Program for Observers
Photo by : Sitaram Adhikari

Caption : Training Program for Observers
Photo by : Sitaram Adhikari

Caption : मतदाता नामावाली
Photo by :

Caption : मतदाता सचेतना
Photo by :

Caption : मतदाता सचेतना
Photo by :

Caption : एमाओवादीले डडेल्धुरामा नाबालकको खेलौनामा आफ्नो निर्वाचन चिन्ह राखि चुनावी प्रचार गरी निर्वाचन आचारसंहिताको उल्लंघन गरेको छ ।
Photo by : राजेन्द्र ठगुन्ना

Caption : Public hearing held in Butwal
Photo by : Amrit Giri

Caption : Public hearing held in Butwal
Photo by : Amrit Giri

Caption : आचारसंहिता विपरित राखिएको ब्यानर ।
Photo by : दुर्गा परियार

Caption : आचारसंहिता विपरित राखिएका झण्डाहरू ।
Photo by : दुर्गा परियार

Caption : वाइसिएल कार्यकर्ताहरू एमाओवादी अंकित भेष्ट लगाएर भोट माग्दै ।
Photo by : दुर्गा परियार

Caption : नेकपा एमालेको चुनावी प्रचार/प्रसारका लागि कात्तिक १२ गते सदरमुकाम दिक्तेलमा बालबालिकाहरू पर्चा वितरण गर्दै । निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचार/प्रसारमा बालबालिकाको प्रयोग भईरहेको छ ।
Photo by : डिएम चाम्लिङ राई

Caption : INSEC Chairperson Subodh Raj Pyakurel sheds light on the role of citizens for free and fair election during the website launch of "Citizen's Campaign for Clean Election".
Photo by : Bimal Chandra Sharma

Caption : Civil society leader and journalist Kanak Mani Dixit expresses his view at the website launch of "Citizen's Campaign for Clean Election".
Photo by : Bimal Chandra Sharma

Caption : Former secretary Dr. Trilochan Uprety shares his view at the website launch of "Citizen's Campaign for Clean Election".
Photo by : Bimal Chandra Sharma

Caption : Meeting of CCCE
Photo by :

Caption : Training Program for Observers
Photo by :

Caption : Violation of Code of Conduct
Photo by :

Caption : INSEC chariperson Subodh Raj Pyakurel briefs about the clean election campaign during a preparation meeting which was organized in Lalitpur
Photo by : Bimal Chandra Sharma